१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भीमफेदीमा एमालेका लामा बिजयी

हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका हिदम लामा र उपाध्यक्षमा एमालेकै पार्वती रानाले जित हासिल गरे। लामाले ३ हजार ८ सय ४२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रञ्जित राणाले ३ हजार ६ सय ९८ मत ल्याए।

यस्तै उपाध्यक्षमा रानाले ३ हजार ८ सय २ मतसहित जित हात पारिन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका मोमलाल दोङले ३ हजार ४ सय ३५ मत ल्याए।

प्रकाशित: ४ जेष्ठ २०७४ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App