१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौँमा एमालेको अग्रता, पछ्याउँदै साझा पार्टी

 काठमाडौँ – काठमाडौँ महानगरपालिकामा हालसम्मको मतगणना अनुसार एमालेको अग्रता रहेको छ । 

८६४ मत गणना भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले २४३, साझा पार्टीका किशोर थापाले १६९, काँग्रेसका राजुराज जोशीले १५३, विवेकशील नेपालीकी रञ्जु दर्शनाले १२० र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १४ मत प्राप्त गरेका छन् । 

अहिलेसम्मको मत गणना अनुसार ९५ मत बदर भएको छ । 

 

प्रकाशित: २ जेष्ठ २०७४ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App