१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको मेयरमा रेशलरको उम्मेदवारी

काठमाडौं- काठमाडौं महानगरको मेयर पदमा रेशलर भरत बहादुर बिसुरालले उम्मेदवारी दर्ता गराएका छन्। हिमालयन टाइगरको नामले परिचित बिसुरालले राष्ट्रिष सभागृह पुगेर स्वतन्त्री उम्मदवारी दिएका हुन्।

यिनै रेसलर दोस्रो संविधानसभा चुनावमा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेको काठमाडौं क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रकाशित: १९ वैशाख २०७४ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App