१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कामकाजी महिलाका लागि मेकअप

लक्ष्मी महत, ब्युुटिसियन

मेकअपले अनुहारमा भएका दाग, धब्बालाई छोपेर महिलालाई सुन्दर र आकर्षक देखाउँछ । कामकाजी महिलाका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः
-    सबैभन्दा पहिले अनुहार सफा गर्ने
-    त्यसपछि टोनरको सहायताले अनुहार टोनअप गर्ने
-    मेकअप लामो समयसम्म टिकाउन प्राइमर लगाउने  
-    छालाअनुुसार म्वाइस्चराइजर क्रिम प्रयोग गर्ने
-    अफिसभित्र बस्दा ३० एसपीएफ भएको सनब्लक क्रिम प्रयोग गर्दा हुन्छ भने बाहिर हिँड्दा ५० एसपीएफ भएको सनब्लक क्रिम लगाउने
-     त्यसपछि लुज अथवा कम्प्याक्ट पाउडर लगाउने
-    ब्लसर स्किन, पिच कलर वा लाइट सेड प्रयोग गर्न सकिन्छ
-    लाइट कलरको आइस्याडो प्रयोग गर्ने
-    मस्कारा र आइलाइनर धेरै मोटो नलगाउने, ठिक्क सुहाउने गरी लगाउने

प्रकाशित: ११ वैशाख २०७४ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App