नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३, ११ : ५४ सुजन श्रेष्ठ/सञ्जय थापा

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र  सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

 आजको खेलमा कप्तान पारस खड्का नखेल्ने भएपछि नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो। बर्षाका कारण ढिलो गरी खेल सुरु भएको हो। ५० ओभरको खेललाई झारेर ३८ ओभरको बनाइएको छ।

...........................................

३ रन बनाउँदै सुनिल धमला क्याच आउट भएका छन्।

.......................

सागर पुन क्रिजमा ।

मैदानमा कुकुर छिर्दा केहीबेर खेल अवरुद्ध हुन पुग्यो।

कुकुर मैदानबाट बाहिर आए पछि खेल सुरु भएको छ। 

ज्ञानेन्द्र मल्ल बोल्ड आउट भएका छन्।

दीपेन्द्र सिंह ऐरी ब्याटिङका लागि क्रिजमा आएका छन्।

ज्ञानेन्द्र मल्ल २७ रन बनाउँदै आउट भएका हुन् ।

नेपालले २ विकेट गुमाउँदै ३७ रन बनाएको छ।

१० रन बनाउँदै सागर पुन क्याच आउट भएका छन्।

सरद भेषवाकर क्रिजमा आएका छन्।

सरद भेषवाकर क्याच आउट।

विनोद भण्डारी क्रिजमा।

२० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाउँदै ५७ रन जोडेको छ।

नेपालको पाँचौ विकेट गुमेको छ।

विनोद भण्डारी आउट।

मेहवुव आलम क्रिजमा ।

मेहबुब आलम २ रन बनाउँदै आउट।

बसन्त रेग्मी क्रिजमा।

नेपालले ६ विकेट गुमाउँदै  ७१ रन बनाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad