१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

परिवर्तनका लागि सशक्त बनौं (भिडियो)

काठमाडौं – अन्तराष्ट्र्रिय नारी दिवस मनाइरहँदा नेपाली समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिँदैन। सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाले भोग्ने दुर्व्यवहार, महिनावारीको छुवाछुत, बलत्कार, बेचबिखन, बालविवाह, गर्वपतन, बोक्सीको आरोप र घरेलु हिंसाबाट नेपाली महिला पीडित छन्।

नेपाली समाजमा महिलामाथि भइरहेका यिनै दुर्व्यवहारका प्रतिनिधि घटना समेटेर नागरिकन्युजका लागि विजय गजमेरले तयार यो मल्टिमिडिया सामग्री तयार पारेका हुन्।

भिडियो

प्रकाशित: २५ फाल्गुन २०७३ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App