‘सुँगा रटाईले' शिक्षामा गुणस्तर आउँदैन : पूर्वराष्ट्रपति यादव

बिहिबार, ०२ माघ २०७६, १८ : ४० नरहरि सापकोटा

गोरखा- कक्षामा सुगा रटाई जस्तो पढाएर अहिलेको ‘टेक्नोलोजी’ र ‘साईन्स’को युगमा त्यो प्रभावकारी नहुने पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन्। बिहिवार गोरखाको भिमसेन थापा गाउँपालिका १ को स्वर्णजयन्ती समारोहको उद्घाटन गर्दै उनले भने ‘नयाँ युग अनुसारको बालवालिकालाई शिक्षा दिन सक्नुपर्छ, त्यो पहिले घर, विद्यालय र समाजबाट बालबालिकाले सिक्नेछन्।’

पूर्व राष्ट्रपति यादवले शिक्षा क्षेत्रलाई विषेश जोड दिएर अगाडि बढाउनुपर्ने बताए। ‘प्रतिकुल मौसमबीच दुल्लभ माविको स्वर्ण जयन्ती सँगै उत्साह थप्न आएको हुँ’ उनले भने। गुणस्तरिय शिक्षा र गुणस्तरिय विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिनुपर्ने उनले बताए। भोलीका सन्ततीलाई कस्तो बनाउने, देश कसरी बनाउने भन्ने निर्धारण शिक्षाले गर्ने बताउँदै उनले भने ‘शिक्षामा आएका विद्यार्थी काँचो माटो हो, उनीहरुलाई कसरी राम्रो बनाउनुहुन्छ भन्ने सबैभन्दा धेरै हात शिक्षकको हुन्छ।’

गोरखाको भिसमेन थापा गाउँपालिका  १ दुल्लभ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। चार दिनसम्म बिभिन्न कार्यक्रमको आयोजना गरिएको स्वर्ण जयन्ती समारोहको एक कार्यक्रमकाबिच बिहिवार पूर्व राष्ट्रपति रामबरण यादबले उद्घाटन गरेका हुन्।

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad