१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कपिलवस्तु डान्स आईडलको उपाधी निशालाई, १ लाख ११ हजार पुरस्कार

कपिलवस्तु– नवौं कपिलवस्तु डान्स आईडलको उपाधी बाणगंगा नगरपालिका कोपवा की १९ वर्षीया निशा खनालले हात पारेकी छिन।

डेढ सय प्रतिस्पर्धीलाई पछि  खनाल विजयी बनेकी हुन्। उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र चाँदीको सुपर क्याप समेत हाँसिल गरेकी छिन्।

यस्तै अमिशा विक द्वितीय र  कुसुम दर्लामी तृतीय भए। दर्शकको भोट र निर्णयको प्रतिक्रियाका आधारमा आईडिएल छनौट गरिएको हो। 

द्वितीय हुने विकले ६६ हजार ६ सय ६६ तृतीयले दर्लामीले ४४ हजार ४ सय ४४ हात पारे। वाणगगां बेयलफेयर सोसाईटिको आयोजनामा मंसिर १९ गतेबाट प्रतियोगिता सुरु भएको हो।

प्रकाशित: २ पुस २०७६ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App