ट्रम्प सरकारमा तुलसीलाई गुप्तचर विभागको जिम्मेवारी
तुलसीसँग अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ। उनले इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा सेवा गरेकी थिइन्।
तुलसीसँग अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ। उनले इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा सेवा गरेकी थिइन्।
एक व्यक्ति अदालत प्रवेश गर्न खोज्दा रोकेपछि उक्त विष्फोट भएको बताइएको छ।
अफगान सरकारले नियुक्त गरेका इक्रामुद्दीन विगत ७ वर्षदेखि भारतमा अध्ययनरत छन् ।
फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियोलाई ट्रम्पले विदेशमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका हुन्।
भवनभित्रै बसेका हिजबुल्लाह लडाकुहरूले नजिकैबाट गोली चलाउँदा उनीहरूको ज्यान गएको हो।
श्रीलंकामा संसदीय निर्वाचनको मतदान सुरु भएको छ। स्थानीय समयानुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिने छ।
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्।
इजरायली सेनाले जबालिया शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच पहिलोपटक भेटवार्ता भएको छ।
अजरबैजानको बाकुमा जारी कोप–२९ सम्मेलनमा विश्व नेताहरूबीच मतभेद उत्पन्न भएको छ।
इन्डोनेशियाको एक आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा हवाई सेवा अवरुद्ध बनेको छ।
दुर्घटनामा नवविवाहित जोडीसहित १४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बेपत्ता १२ जनाको खोजी जारी छ।
रुसले मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि युक्रेनमा देशव्यापी रुपमा हवाई चेतावनी जारी गरिएको छ।
बोलिभियाको सेनाले कोचाबाम्बा नजिकैको चौकीबाट हतियार र गोला बारुद कब्जा गरेको जनाएको छ। बोलिभियाको विदेश मन्त्रालयले २०० भन्दा बढी सैनिकहरूलाई बन्धक बनाएको पुष्टि गर्यो।
दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमा कैदीहरूबीच झगडा हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
भारतको झारखण्डमा पहिलो चरणको मतदान सुरु भएको छ। राज्यका ८१ विधानसभा सीटहरू मध्ये ४३ वटामा मतदान जारी छ।
आइक्यू एअरको पछिल्लो तथ्याङ्क अनुसार, दिल्ली विश्वका सबैभन्दा धेरै प्रदूषित प्रमुख सहरहरूको सूचीमा पहिलो स्थानमा छ।
अमेरिका पहिलो नीतिमा जोड दिदैँ उनले आफ्नो सरकारमा रक्षामन्त्री, सीआईए प्रमुख र ह्वाइट हाउस काउन्सिलसहित महत्त्वपूर्ण पदमा नियुक्ति गरिसकेका छन्।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला फेरि स्थगित भएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिएका छन्।
श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ।
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानमा भएको पेजर विस्फोटको जिम्मा लिएका छन्।
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।