ग्रीनल्यान्डमाथि ट्रम्पको धम्कीपछि डेनमार्कलाई यी युरोपेली देशहरूको समर्थन

ग्रीनल्यान्डमाथि अमेरिकाले पुनः नियन्त्रण गर्नुपर्ने माग गरेपछि छ वटा युरोपेली सहयोगी देशहरू डेनमार्कको समर्थनमा एकजुट भएका छन्।