न्यूयोर्कका मेयर ममदानीले कुरानसहित शपथ लिने, यस्तो छ शपथमा कुरानको प्रयोगको इतिहास

न्यूयोर्कका नवनिर्वाचितमेयर जोहरान ममदानीले बिहीबार दुईवटा कुरानमाथि हात राखेर पदको शपथ लिने छन्।