९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मादुरोले अमेरिकी अधिकारीहरूलाई ‘ह्याप्पी न्यु इयर’ भने

अमेरिकी कब्जामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको म्यानह्याटनस्थित ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेशन कार्यालयबाट एउटा भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा उनी अमेरिकी अधिकारीहरूलाई ‘ह्याप्पी न्यु इयर’ भन्दै गरेको देखिन्छ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि मादुरोलाई कार्यालयमा ल्याइएको थियो। त्यस क्रममा उनले ‘ह्याप्पी न्यु इयर’ भनेको भिडियो सार्वजनिक भएको हो।  त्यसपछि उनलाई एक डिटेन्सन सेन्टरमा लगिएको बताइएको छ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको  हो। एजेन्सी

प्रकाशित: २० पुस २०८२ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App