१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानद्वारा इराक र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले इजरायल, इराक र कुवेतमा रहेका तीन अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

इराकको एर्बिलमा रहेको हरिर एयर बेस र कुवेतको अली अल-सलेम एयर बेस र आरिफजान बेस, जहाँ अमेरिकी सेनाहरू छन्। यहाँ इरानी क्षेप्यास्त्र र ड्रोनहरूले निशाना बनाएको कोर्प्सले दाबी गरेको छ।

प्रकाशित: १ चैत्र २०८२ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App