१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा कोरोनाबाट ३५ जनाको मृत्यु

फिलिपिन्समा आइतबार थप २,३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  

यो सँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका सङ्क्रमणका घटनाहरूको संख्या ३,९२०,६९३ पुगेको छ।

स्वास्थ्य विभागले सक्रिय सङ्क्रमणको सङ्ख्या २६, ४०१ पुगेको जनाएको छ। यसैगरी ३५ जनाको सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ। हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६२,५४९ पुगेको छ।

प्रकाशित: २ आश्विन २०७९ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App