२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा हावाको गुणस्तर अत्यन्त खराब

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि धेरै खराब श्रेणीमा रहेकाे छ। समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ।  

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो।

प्रकाशित: २ माघ २०७८ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App