coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

सिकार, भारत- भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। 

यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन्। राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।

'घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,' स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भने। एएनआई

 

प्रकाशित: २८ कार्तिक २०७६ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App