coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुंगा दुर्घटनामा ९४ जना बेपता

तस्विर : एजेन्सी

इन्डोनेसिया– इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ । भने अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ ।

 

प्रकाशित: ६ असार २०७५ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App