coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिओनार्दो दा भिन्चीको तस्बिर ४५ अर्ब बढी रुपैयाँमा बिक्री

न्युयोर्क- लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।

उक्त तस्बिरले हालसम्म बिक्री भएको रकमको सम्पूर्ण रेकर्डहरू तोडेको छ । तस्बिरलाई एक अपरिचित व्यक्तिले टेलिफोन सम्पर्कमार्फत् किनेको अमेरिकी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

भिन्चीको उक्त तस्बिर एक रसियन व्यापारीले सन् २०१३ मा १ सय २७ अमेरिकन डलरमा किनेका थिए ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App