इजिप्टको यातायात मन्त्रालयले बिहीबार सुडानसँगको सीमानामा दुई वटा लजिस्टक जोन स्थापना गर्ने घोषणा गरेको हो। लजिस्टिक क्षेत्र बनाएपछि लामो समयदेखि रहेको ट्राफिक जाम कम हुने बताइएको छ।
सामान लोड गर्न र दुई राष्ट्र बिचको व्यापारिक गतिशीलता बढाउने उद्देश्य राखिएको छ। सो क्षेत्रमा ट्रकको भीड एउटा समस्या बन्दै आएको छ । जस कारण व्यापारिक कार्यमा ढिलाइ भइरहेको बताइएको छ।
प्रकाशित: २२ भाद्र २०८० ०९:५० शुक्रबार





