१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी विदेश मन्त्रीले चीन भ्रमण गर्ने

बेइजिङ – अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन चीनको दुइ दिने औपचारिक भ्रमणमा जाँदै छन् । 
चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आगामी मार्च १८ देखि १९ सम्म अमेरिकी विदेश मन्त्री चीन भ्रमणमा आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार जानकारी दिएका हुन् । 
यस भ्रमणको क्रममा चीन र अमेरिकाबीचको द्विपक्षीय दौंत्य सम्बन्ध पुनर्ताजगिकरण गर्ने सम्बन्धमा बिचार बिमर्श गरिने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा मुद्दाहरुमा छलफल गर्दै दुबै देशले आ–आफ्ना धारणा प्रस्तुत गर्ने समेत विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङले जानकारी दिएका छन् । रासस 

प्रकाशित: २ चैत्र २०७३ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App