१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुकुरको टोकाइबाट गांबियाका राष्ट्रपतिका छोराको मृत्यु

गांबियाका निर्वाचित राष्ट्रपति आडमाका छोराको कुकुरको टोकाइबाट मृत्यु भएको छ। आठ बर्षका हबीबु बैरोको मृत्यु अस्पताल लैजाँदै गर्दा बाटोमा भएको थियो।

राष्ट्रपति आडमा छोराको अन्तिम संस्कारमा सहभागि हुन सकेनन्। सुरक्षाका कारणले उनी सेनेगलमा रहेका छन्। आडमाले पछिल्लो बर्ष राष्ट्रपतिको निर्वाचन जितेका थिए तर याहया जामेहले पद छोड्न मानेने पछि उनले सत्ता सम्हाल्न पाएका छैनन्।

 

प्रकाशित: ४ माघ २०७३ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App