१२ असार २०८३ शुक्रबार
image/svg+xml

चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ।

विश्वकप फुटबलको पहिलो चरण: १५ टोली विजयी, १८ बराबरीमा रोकिए

पहिलो चरणपछि धेरै टोलीले बलियो सुरुआत गरेका छन् भने केही दाबेदार टोली दबाबमा परेका छन्। अब दोस्रो राउण्डका खेलले नकआउट चरणतर्फको समीकरण थप स्पष्ट बनाउने छ।

समूह ‘ए’ : जित्नैपर्ने दबाबमा चेक रिपब्लिक र दक्षिण अफ्रिका

बिहीबार दक्षिण अफ्रिकालाई हराउन सके चेकियाको आशा जीवितै रहनेछ। टोलीले समूहको शीर्ष दुई स्थानका लागि आफ्नो दाबेदारी कायम राख्नेछ। कम्तीमा उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’ को बाटो खुल्नेछ।

फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ।

फिफा विश्वकप : कोलोम्बिया उज्वेकिस्तानमाथि २-१ को अग्रताले खेल्दै

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत जारी खेलमा कोलोम्बियाले २ र उज्वेकिस्तानले १ गोल गरेका छन्।

फिफा विश्वकप : उज्वेकिस्तानमाथि कोलोम्बियाको अग्रता

विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा उज्वेकिस्तानमाथि कोलोम्बियाले एक गोलको अग्रता लिएको हो।

इतिहास रच्ने लक्ष्यमा उज्बेकिस्तान

‘ह्वाइट वुल्भ्स’ अर्थात् एसियाली राष्ट्र उज्बेकिस्तान जो यसपल्ट उत्तरी अमेरिकी भूमि मेक्सिको सिटीमा इतिहास रच्ने लक्ष्यमा छ।

इन्जुरी समयमा पानामामाथि घानाको सनसनीपूर्ण जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै पानामामाथि १–० को सनसनीपूर्ण जित हासिल गरेको छ।

इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो।

विश्वकप फुटबल: इङ्ल्यान्ड र क्रोएसियाबीचको भिडन्तमा केन र मोड्रिच प्लेयर टु वाच

उपाधिको दाबेदार मानिएको थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डको च्याम्पियन हुने बाटो यहीँबाट सुरु हुनेछ ।

रेड कार्ड नपाउनु मेस्सीको भाग्य !

अर्जेन्टिनाले १–० बनाउनु अगाडि पहिलो हाफमा मेस्सीलाई रातो कार्ड देखाइएको भए अवस्था धेरै फरक हुने थियो।

पोर्चुगलविरुद्ध कंगोलाई कुनै डर छैन : प्रशिक्षक डेसाब्रे

कंगोका प्रशिक्षक सेबास्टियन डेसाब्रेले आफ्नो टोली विश्वकपको पहिलो खेलमा पोर्चुगलविरुद्ध डर बिना र आत्मविश्वासका साथ खेल्ने बताएका छन्।

म्याजिकल मेसी : ह्याट्रिकसहित तोडे छ ठूला कीर्तिमान

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को उद्घाटन खेलमा मेस्सीले कीर्तिमान मात्र तोडेनन्, अल्जेरियाविरुद्ध ऐतिहासिक ह्याट्रिक गर्दै साविक विजेता अर्जेन्टिनालाई ३-० को सानदार जित समेत दिलाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्