११ असार २०८३ बिहीबार
image/svg+xml

अर्जेन्टिना र अस्ट्रिया भिड्दै, आज पनि चल्ला मेस्सीको जादु ?

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा डिफेन्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दैछ।

रोनाल्डोलाई बल पास दिन दबाब छैन : कोन्सेइकाओ

‘हामी रोनाल्डोलाई मात्र पास दिन बाध्य छैनौं। मैदानमा जो राम्रो अवस्थामा हुन्छ, उसैलाई बल दिन्छौं,’ उनले भने।

मेस्सी र एमबाप्पे आज राति खेल्दै : अस्ट्रियाले अर्जेन्टिना र फ्रान्सले इराकको सामना गर्ने

आज राति फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पे एकसाथ देखिनेछन्।

फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध इजिप्टको गोल वर्षा, ३-१ ले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध अग्रता कायमै राखेको छ।

फिफा विश्वकप : इजिप्टले लियो अग्रता, न्युजिल्यान्ड २-१ ले पछाडि

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डलाई उछिनेको छ।

फिफा विश्वकप : इजिप्टविरुद्ध न्युजील्यान्डको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ।

फिफा विश्वकप : साउदीलाई ४-० ले हराउँदै स्पेन शीर्षमा, यामालले के भने ?

जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। साउदी अरेबियालाई भने प्रतियोगितामा कायम रहन शनिबार केप भर्डे विरुद्धको खेल जित्नुपर्ने दबाब छ।

दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकियो

फिफा विश्वकप २०२६ मा दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ।

विश्वकप फुटबल: पहिलो जितको खोजीमा स्पेन, साउदीको रक्षात्मक रणनीति तोड्न सक्ला?

फिफा विश्वकप समूह चरणको रोमाञ्चक खेलमा आज राति स्पेन र साउदी अरेबिया आमनेसामने हुँदैछन्।

फिफा विश्वकप : जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध शादनार जित हासिल गरेको छ।

फिफा विश्वकप : जापानको दोस्रो गोल, ट्युनिसियाविरुद्ध २-० को अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध शानदार सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्