तपाईंलाई मैदाले बनेका परिकार मन पर्छ? खानु अघि जानौँ यी कुरा

पिठोलाई पिनेर राम्रो गुणस्तरको मैदा बजारमा पाइएपनि यसको सबै पोषक तत्त्व नष्ट भइसकेको हुन्छ। जबकी गहुँलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ त्यहि मैदालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।