सुरक्षित मातृत्व कार्यक्रमः निःशुल्क जाँचदेखि शल्यक्रियासम्मको सेवा
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ।
विगतमा स्रोत साधनको अभाव दर्शाउँदै बिरामीलाई काठमाडौँ लैजान सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको छ।
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन्।
सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।
नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परीक्षण गरिएको थियो।
नेकपा (एमाले) उपाध्यक्ष रहेका सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ। बेहोस अवस्थामा मंगलबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका नेम्वाङको अस्पताल नपुग्दै निधन भइसकेको थियो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।
कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेङ्गी रोगका सङ्क्रमित भेटिएका छन्। यहाँ डेङ्गीको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक र आन्दोलनको तयारी गरिरहेका कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै सहमति गरेको छ।
नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ।
सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी दिएका हुन्।
करुणा अस्पतालले हालै भेरिकोज भेन रोगको शल्यक्रियामा आवश्यक प्रविधी माइक्रोवेभ अबिलेसनवाट सेवा सुरु गरेको छ।
अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ।
उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’
सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्त अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।
उदयपुरमा स्क्रबटाईफस सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । पछिल्लो केही दिनयता बढ्दै गएको स्क्रबटाईफसले अघिल्लो दिन त्रियुगा नगरपालिका ९ का ४६ वर्षीय पति सदाको ज्यान गएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ।
अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो।
सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा अञ्जनीकुमार झा नियुक्त भएका छन्।
नेपालको सातै प्रदेश अस्पतालबाट भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वितरण गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।
थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ।
पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ।