हान्टा भाइरसको जोखिम मुसा जन्य जीवबाट सर्छ । मुसासहितका जीवबाट यो भाइरस मानिसमा सर्ने भए पनि अहिले यसको जोखिम छैन ।
स्वास्थ्य विज्ञहरूका अनुसार हान्टा भाइरस मुख्यतः मुसा तथा मुसाजन्य कृन्तक जीवबाट मानिसमा सर्ने संक्रमण हो। संक्रमित मुसाको दिसा, पिसाब वा र्यालसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा संक्रमण फैलिन सक्छ। तर, वैज्ञानिक अध्ययनअनुसार यो रोग सामान्य अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन।
नोट: समाचारमा फरक तथ्य पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ । -सम्पादक
प्रकाशित: १८ असार २०८३ १७:४५ बिहीबार



-600x400.jpg)
-600x400.jpg)
