१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

क्युबामा भेटिए मङ्कीपक्सका बिरामी

क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन्। देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।  

नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए। गम्भीर रूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले विज्ञप्तिमा बताएको छ।  बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए। रासस

प्रकाशित: ५ भाद्र २०७९ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App