१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ललितपुर महानगरका मेयर चिरीबाबुलाई कोरोना पुष्टि

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई  सामान्य रुघाखोकी लागेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको महानगरले जनाएको छ। महर्जनले घरमै आराम गरिरहेका छन्। महर्जनको स्वास्थ्य अवस्था समान्य रहेको महानगरले जनाएको छ।

प्रकाशित: २४ असार २०७९ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App