१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

थप ५ हजार ८७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। भने देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्।

प्रकाशित: ३० पुस २०७८ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App