१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

थप २ हजार ९३६ जनामा कोरोना पुष्टि, १ हजार ७७५ जना संक्रमणमुक्त, ४३ को निधन

नेपालमा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएको सो संख्यासँगै योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ३७३ पुगेको जनाएको छ। 

सोही अवधिमा थप १ हजार ७७५ जना संक्रमणमुक्त भएका र थप ४३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७८ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App