११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

होटेल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुका ८ सम्म खोल्ने, विवाहमा २५ जना मात्र सहभागी हुने

फाइल तस्बिर

सरकारले होटेल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलिएपछि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।  

सो निर्णयअनुसार घर मै डेलिभरि भने गर्न कुनै रोक लगाइएको छैन। यस्तै, भोज भतेर, मेला, जात्रा, चाडपर्व, विवाहलगायत कुनै पनि किसिमको कार्यमा २५ जनासम्म मात्र भेला हुन पाउने नियम पनि बनाएको छ।

प्रकाशित: ६ वैशाख २०७८ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App