१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

यस्तो मास्क जसले मार्नेछ कोरोना !

अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने एन्टिभाइरल मास्क बनाएको दाबी गरेका छन्।

अमेरिकास्थित नर्थ(वेस्टर्न युनिभर्सिटीले उत्पादन गरेको मास्क लगाएर सास फेर्दा यदि सम्बन्धित व्यक्तिमा कोरोना भाइरस छ भने त्यसलाई निष्क्रिय पार्ने वैज्ञानिकले बताएका छन्।  

नबुनिएको कपडामा विशेष किसिमको रसायन हालेर मास्क बनाइएको हो। त्यसले मानिसमा कोरोना भाइरस छ भने निष्क्रिय पार्ने भएकाले बाहिरी हावामा फैलिन नपाउने वैज्ञानिकले दाबी गरेकाे दैनिक भास्करले लेखेकाे छ। 

प्रकाशित: १८ कार्तिक २०७७ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App