१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

फलेवास नगर अस्पताल निर्माण सुरु

एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो।  

अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ।  नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ। आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।  

प्रकाशित: २६ कार्तिक २०८२ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App