९ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत चिकित्सक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरु)

आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच माइतीघरमा धकेलाधकेल भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच धकेलाधकेल भएको हो।

विगत २९ दिनदेखि आन्दोलन गर्दै आइरहेका उनीहरु आज स्वास्थ्य मन्त्रालय जान लागेका थिए। तर प्रहरीले भने उनीहरुलाई रोकेको छ।

न्यूनतम पारिश्रमिक माग गर्दै २९ दिनदेखि आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आइरहेका छन्। 

प्रकाशित: ११ वैशाख २०८२ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App