१३ असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा बाजागाजाका साथ निकालियो डेंङ्गू सचेतना र्‍याली(तस्बीरहरू)

भक्तपुरमा शनिबार विहान बाजागाजाका साथ डेंङ्गू सचेतना र्‍याली निकालिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा सचेतना र्‍याली निकालिएको हो ।

वडा कार्यालय लिवाली भक्तपुरबाट सुरु भएको र्‍यालीले वडाका विभिन्न भागमा परिक्रमा गरेको थियो । माइकिंग, पर्चा वितरण तथा बाजागाजाका साथ आएको र्‍यालीले डेंङ्गूविरुद्धको सचेत रहन आह्वान गरेको थियो ।

र्‍यालीमा वडाभित्रका विभिन्न सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरु पनि सहभागी भएका थिए । उनीहरुले डेंङ्गू सचेतनाका विषयमा लेखिएका प्लेकार्डहरु बोकेका थिए । 

 

प्रकाशित: १३ श्रावण २०८० ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App