१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड विनियोजन

बजेट भाषण

सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले याे जानकारी दिएका हुन्। साथै १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८० करोड रुपैया विनियोजन गरेको बताएका हुन्। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App