१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

टेकु अस्पताललाई ३ सय शैयाको बनाइने

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शैयाको बनाउने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले अस्पताललाई ३ सय शैयाको बनाउने जानकारी दिएका हुन्।

त्यस्तै सरुवा रोग अस्पताल विस्तारका लागि ४६ करोड विनियोजन गरेको पनि उनले बताए। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App