१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट २ जनाको मृत्यु,१७१ जनामा संक्रमण पुष्टि

फाइल तस्बिर

नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो।

देशभर २ हजार २ सय ९२ कोरोना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ।

मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन्।

प्रकाशित: ५ वैशाख २०८० १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App