३१ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

राहत शिक्षक समिति प्रदेश १ मा पुनः अधिकारी

नेपाल राहत शिक्षक समितिको दोस्रो अधिवेशनले पुन: गुरुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। 

शनिबार विराटनगरमा सुरू भएको अधिवेशनले अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।  

समितिको सह अध्यक्षमा ताज रैन, उपाध्यक्षमा दिनेशराज थापा,सरिता सापकोटा, महासचिवमा रविन मैनाली, उपमहासचिवमा देवराज सापकोटा, सचिवमा सन्तोष खड्का, खोलु चौधरी र महिला सचिवमा अर्चना ढुंगेल, सहसचिवमा लक्ष्मीकुमारी सुवेदीलाई चयन गरेको छ। 

यस्तै सदस्यहरूमा बिक्रम अधिकारी, सम्वत मण्डल, रमेश प्याकुरेललगायत  चयन भएका छन्।

प्रकाशित: ४ पुस २०७८ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App