१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ मा हुने (सूचनासहित)

कक्षा १२ को मौका परीक्षा भदौमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने भएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै कक्षा १२ को मौका परीक्षाका लागि भदौ १४ गतेसम्म नियमित शुल्कमा र भदौ १८ गतेसम्म विलम्ब शुल्कमा आवेदन भर्न सकिने बताएको छ।

यस्तो छ कार्यालयले निकालेको सूचनाः

प्रकाशित: २२ श्रावण २०८१ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App