माया गुरुङ र सुरेन्द्र पाण्डे दुवै लैङ्गिक अल्पसंख्यक हुन्। उनीहरूको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। यो यस्तो दर्ता हो जसले लैङ्गिक अल्पसंख्यक विवाह दर्ता गराउने पहिलो जोडीको कीर्तिमान बनाउन सफल भएको छ।
रिता प्रावि तहको पूर्वशिक्षिका पनि हुन्। उनले जागिरबाट स्वैच्छिक अवकाश लिएपछि अहिले नियमित हाँस पालनमा सक्रिय छिन्। लोकमणि बहुपंक्षी पालन टर्की फर्म २०७४ सालमा दर्ता गरेर उनले हाँस पालन गरिरहेकी हुन्। उनलाई ६१ वर्षका श्रीमान् नारायण चौलागाईको पनि राम्ररी साथ सपोट छ।