नेपाल शिक्षक महासङ्घले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।
महासङ्घले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो। आज बिहान ११ बजे माइतीघर मण्डलामा आन्दोलन गर्ने बताएको छ।
पटक पटक सरकारसँग सहमति र वार्तामा बसे पनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ।
प्रकाशित: ३ आश्विन २०८० ०४:३५ बुधबार




-600x400.jpg)
