कोप-२८ को आगामी यात्रा

संयुक्त अरब इमिरेट्सको दुबईमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षराष्ट्रको २८औँ सम्मेलन (कोप–२८) बुधबार सम्पन्न भएको छ।