१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’

सिप्रदी अटोपाट्र्स प्रालिले ‘पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला’ अन्तर्गतको लक्की ड्रको ग्रान्ड रिभिल कात्तिक २१ गते गर्ने जानकारी कम्पनीले दिएको छ।

कात्तिक २० गतेसम्म यो योजनामा सहभागी भएर ग्राहकले विभिन्न आकर्षक लाभ उठाउन सक्ने जनाउ कम्पनीले दिएको छ।

विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गरिने सिप्रदी अटोपाट्र्सले जनाएको छ।

यस अफर अन्तर्गत सहभागी ग्राहकका लागि विभिन्न आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ।

प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसी मोटरसाइकल राखिएको छ। यससँगै टिभिएस एनटर्क १२५ सिसी स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपनपनि  प्राप्त गर्न सकिने जनाइएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App