१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेको सिस्टममा गडबडीः एकै दिन १ हजार अंकको गिरावट

नेपाल स्टक एकस्चेञ्जको सिस्टममा समस्या आएपछि नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा शुक्रबार एक हजार अंकको गिरावट देखिएको छ ।

नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ। यसअघि बजार बन्द हुँदा भने बजार २७३४ अंक कायम भएको थियो ।  

नियामक निकायले नयाँ सर्किट ब्रेकर प्रणाली (५ प्रतिशत र ८ प्रतिशत) लागू गरेको दाबी गर्दै आएका थिए। यद्यपि शुक्रबार ३७ प्रतिशतसम्म सूचकमा गिरावट आएको हो। 

प्रकाशित: ८ श्रावण २०८३ १६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App