२६ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्य अहिलेसम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ ले बढेर आज तीन हजार २७५ रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला तीन हजार २४० रूपैयाँमा किनबेच भएको थियो।

प्रकाशित: ३० आश्विन २०८२ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App