२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्य आज स्थिर रह्याे

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ  र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रूपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको थियो।

प्रकाशित: २२ कार्तिक २०८३ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App