११ भाद्र २०८३ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकले बाढी प्रभावितका लागि ५ करोड सहयोग गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको लागि  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।  

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले सहयोग घोषणा गरेको हो। 

प्रकाशित: ११ भाद्र २०८३ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App