नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ ।
मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत पौडेललाई बुधबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको अनुभव छ ।
प्रकाशित: १९ कार्तिक २०८२ १७:०१ बुधबार





