६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

अण्डाको मूल्य बढ्यो

नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ। ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ।  

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ। प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ।

प्रकाशित: ६ फाल्गुन २०८२ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App