१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
अर्थ

कुपन नम्बर ०९८०४६५५८१७५ लाई १० लाखको बम्परमा उपहार

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ।

आज यहाँ आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो। कुपन नम्बर ०९८०४६५५८१७५ ले रु १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ।

अन्य १५ जना विजेताहरू:

प्रकाशित: १६ कार्तिक २०८३ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App