१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो

सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जानएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले  बढेको छ। यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App